पौष ५ गते देखी पुस ११ गतेसम्मको एक हप्ताको सुभ अशुभ साप्ताहिक राशिफल एकैचोटि हेर्नुहोस
२०७७ पुस ५ गते देखी पुस ११ गतेसम्मको साप्ताहिक राशिफल (ज्यो.प.सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आय आर्जनका निम्ती सामान्य झन्झटको सामना गर्नु पर्ने समय रहेकोछ । गरीरहेको कार्य परीवर्तनको सम्भाबना अधिक रहेकोछ । अध्यन अध्यापनमा खर्चिएको समय उत्तम साबित रहनेछ । आफुभन्दा सानाहरु सगँ बिताएको समय अबिस्मरणिय […]
Continue Reading