सन् 2021 का लागि विश्व स्वास्थ्य संगठनका २१ स्वास्थ्य सुझाव

भूमीकाःएक्साईसौ शताब्दिको २१ औ बर्षलाई स्वागत गर्दैगर्दा आज हामी स्वास्थ्यलाई कसरी रक्षा गर्ने भनेर अत्यन्त चिन्तित छौं । १. प्राकृतिक खानेकुरा खाऔ खानेकुरा कृतिम भईदिदा आज सम्पूर्ण मानवताले अनेकौ रोगव्याधि झेल्न बाध्य हुनुपरेको हो । यसर्थ खानपानलाई प्राकृतिक र स्वस्थकर बनाउनुको विकल्प छैन । खानपानलाई प्राकृतिक बनाउनु भनेको खानेकुरालाई जतिसक्दो प्राकृतिक रूपमै उपयोग गर्नु हो […]

Continue Reading