प्रोटिनको कमिले के के असर गर्छ हेर्नुहोस र जनचेतनाको लागी भयकोले सबैलाई सेयर गर्नुहोस

कुनै पनि मानिसको शरीरलाई कति मात्रामा प्रोटिनको आवश्यक्ता पर्छ भन्ने कुरा उसको शरीर, तौल, मांसपेशी, शारीरीक श्रम तथा उमेर अनुसार निर्धारण हुन्छ । जबसम्म तपाई शरीरलाई चाहिने प्रोटिनको आवश्यक मात्रामा सेवन गर्नुहुँदैन, तपाई आफ्नो शरीरलाई ठूलो हानी पु¥याउनु हुन्छ । आखिर, प्रोटिनको कमीका कारण शरीरमा के के हानी हुनसक्छ ? सामान्यतया शरीरको मांसपेशी मजबुत बनाउन […]

Continue Reading