सरुवाअघि युवतीसँग ‘मुडफ्रेस’ गर्दा एसएसपी नै पक्राउ

उदयपुर, मुलुकमा पछिल्लो समय विभिन्न क्षेत्रका प्रतिष्ठित तथा जिम्मेवार व्यक्तिहरु नै करणी गरेको आरोपमा पक्राउ पर्न थालेका छन् । अघिल्लो वर्ष तत्कालीन सभामुख कृष्णबहादुर महराबाट शुरु भएको प्रकरण अहिले सशस्त्र प्रहरी एसएसपीमा आइपुगेको छ । सशस्त्र प्रहरीको हुल तथा दंगा व्यवस्थापन शिक्षालय, लामपाटन पोखरामा कार्यरत एसएसपी राजेन्द्र अधिकारी करणी गरेको आरोपमा पक्राउ परेका छन् । […]

Continue Reading