सगरमाथामा फर्जी आरोहण गर्ने दुई भारतीयलाई रोक

चार वर्षअघि सगरमाथा आरोहण गरेको फर्जी प्रमाण पेस गर्ने दुई जना भारतीय नागरिकलाई सरकारले १० वर्षका लागि नेपालका हिमाल आरोहणमा प्रतिबन्ध लगाउँदै उनीहरूले लिएको प्रमाणपत्र रद्द गरेको छ । २०७३ सालको वसन्तकालीन सिजनमा नरेन्दर सिंह यादव र सीमा रानी ग्वस्वामीले सगरमाथा आरोहण गरेको दाबी गर्दै पर्यटन विभागबाट सोही वर्ष जेठ १६ मा प्रमाणपत्र लिएका थिए । यी […]

Continue Reading