संसद विघटनको मु’द्दा न्यायाधीशले सुझाएको भन्ने कुरामा सर्वोच्चको खण्डन

संसद विघटनको मुद्दालाई संवैधानिक इजलासबाट वृहत इजलासमा पठाउन सर्वोच्च अदालतका केही न्यायाधीशले प्रधानन्यायाधीशलाई सुझाएको भन्ने समाचारमा सर्वोच्च अदालतले खण्डन गरेको छ। पूर्वन्यायाधीश बलिराम कुमार प्रसादको नि’धन भएपछि शोक व्यक्त गर्न पुस २३ बसेको सर्वोच्च अदालतको पूर्ण बैठकमा कुरा चल्दै जाँदा न्यायाधीशहरूले उक्त मु’द्दा वृहत पूर्ण इजलालसमा पठाउन प्रधानन्यायाधीशलाई सुझाएका थिए। सेतोपाटी लगायत केही सञ्चारमाध्याममा उक्त […]

Continue Reading