संसद विघटनविरु’द्ध २३ दलीय मोर्चाको भ’ब्य प्रद’र्शन

संसद विघटन असं’वैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रद’र्शन गरेका छन् । मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ । मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गर्दै नयाँ बानेश्वर पुगेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिग’मन उन्मुख फा’सीवादी कदम’ भनेको छ । स्रोत onlinekhabar

Continue Reading