वैदेशिक रोजगारीको लागि २७ वटा म्यानपावरले पायो वैधानिकता हेर्नुहोस (विवरणसहित)

वैदेशिक रोजगारमा जान चाहनेहरुको लागि नेपालका कूल म्यानपावर कम्पनीमध्ये २७ वटा म्यानपावर कम्पनीका ४४ वटा शाखा कार्यालयहरु वैधानिक रहेका छन्। वैदेशिक रोजगारमा श्रमिकलाई संस्थागत रुपमा पठाउने सूचनामा प्रकाशित शाखा कार्यालयहरु मात्र वैधानिक रहेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागको वेभसाइटमा राखिएको सूचना अनुसार सबैभन्दा धेरै शाखा कार्यालयहरु द रिभर ओभरसिज, पुकार ईन्टरनेशनल ओभरसिज र राज […]

Continue Reading