वीरगञ्जमा समुदायसम्म फैलियो कोरोना

वीरगञ्ज महानगरपालिकामा समुदायसम्म कोरोना भाइरस संक्रमण फैलिएसँगै प्रशासनले यसतर्फ चाँसो दिएको छ । बिहीबार विहान वीरगञ्जमा २ जना स्वास्थ्यकर्मीसहित १७ जनामा कोरोना संक्रमण पुष्टि भएपछि यसतर्फ प्रशासनको चासो बढेको हो । केही दिनदेखि वीरगञ्जमा कोरोना संक्रमण परीक्षणको दायरा खुम्चिएसँगै कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्यामा कमि आएको थियो तर पैसा तिरेर कोरोना संक्रमण चेकजाँच गराएकाहरुमा पनि […]

Continue Reading