महिला उद्यमी महासंघको १७ औं वार्षिक साधारण सभाबाट नयाँ बिकाश कार्यक्रम सुरु

महिला उद्यमी महासघंले “मेरो सहयोग उद्यमशिलता विकास” भन्ने नाराका साथ महिला उद्यमशिलता कोष सुरु गरेको छ। महासंघको १७ औं वार्षिक साधारण सभाबाट उक्त कोषको सुरुवात गरिएको हो। “कर्पोरेट सामाजिक उत्तरदायित्वमा आधारित महिला उद्यमशिलता कोषको सुरुवात गरिएको महासंघकी अध्यक्ष रिता सिम्हाले बताइन। यस कोषमा जम्मा भएको रकम महिलाहरुको उद्यमशिलता विकास, बजारीकरण, संकलन केन्द्र, व्यापार प्रवद्र्धन निर्यात […]

Continue Reading