आइसोलेशनबाट बिरामी नै बेपत्ता के हो बास्तबिकता हेर्नुहोस

च्यालेन्ज नेपाल उदयपुर २२ असोज । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्री-आइसोलेशनबाट शुक्रबार देखि एक बिरामी बेपत्ता भएका छन् । प्रि आइसोलेशनमा रहेका बिरामी बेपत्ता भएको बिरामीका भाइ हनिफ महम्मदले जानकारी दिएका छन् । तनहुँको ब्यास नगरपालिका वडा नं ३ दमौली घर भएका ४१ वर्षीय बसिर अहम्मद मियालाई ज्वरो आए सँगै उनलाई दमौलीकै एक अस्पतालमा भर्ना गरिएको […]

Continue Reading