‘फोर्स लोडसेडिङ’, फेरी सुरु भयो बिधुत प्राधिकरणका हाकिम भन्छन् : विगतमा पनि हुन्थ्यो

काठमाडौं उपत्यकामा सोमबार साँझ ६ बजेपछि आधा घण्टा विद्युत आपूर्ति अवरुद्ध भयो । धेरैलाई लाग्यो, पछिल्लो समय जस्तै प्राविधिक समस्याले विद्युत आपूर्ति अवरुद्ध भएको होला ।नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबार अन्य दिन जसरी लाइन गएको थिएन, यो ‘फोर्स लोडसेडिङ’ थियो । विगतमा लाइन जाँदा प्राधिकरणले प्राविधिक समस्या मात्रै भएको र मागअनुसार आपूर्ति गर्न बिजुलीको परिमाणअनुसार […]

Continue Reading