ओली सरकारको तीन वर्ष पूरा, प्रतिनिधिसभा विघटन गरेर उल्टै अस्थिरताको विजारोपण

केपी ओलीको नेतृत्वमा सरकार गठन भएको आज तीन वर्ष पूरा भयो । २१ महिनासम्म दुई तिहाइ र त्यसपछि सुविधाजनक बहुमतसहितको बलशाली सरकारले यो खेर फालेको छ । जनअपेक्षा अनुसार काम गर्न नसकेका प्रधानमन्त्रीले पार्टीभित्र अल्पमतमा परेपछि पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर देशलाई नै अनिश्चयमा धकेलिदिएका छन् । आफूले सरकार सम्हालेको तीन बर्षमा कसैले गर्न […]

Continue Reading