पेट्रोलियम पदार्थको मूल्य बढ्यो

उदयपुर, पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले पेट्रोलिम आइबार राति १२ बजेबाट लागू हुने गरी मूल्य बढाएको हो । पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १ रूपैयाँ बढाइएको छ। निगमका अनुसार अब काठमाडौंमा पेट्रोल प्रतिलिटर १०५ रूपैयाँ र डिजेल प्रतिलिटर ९१ रूपैयाँमा बिक्री हुनेछ। हवाइ इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत […]

Continue Reading