वैशाखमा चुनाव हुँदैन, ओली पनि प्रधानमन्त्री रहँदैनन् : वर्षमान पुन

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेको समय आउँदो वैशाखमा चुनाव नहुने बताएका छन् । उनले त्यतिबेलासम्म ओली सरकारको नेतृत्वमा पनि नहुने जिकिर गरेका छन् ।गृहजिल्ला रोल्पाको लिवाङमा बुधबार प्रेस संगठनले गरेको पत्रकार भेटघाटमा पुनले आफ्नै नेतृत्वमा झण्डै दुई तिहाइको सरकार हुँदा पनि ओलीले असंवैधानिक रुपमा संसद विघटन […]

Continue Reading

मातृका यादवको दाबी प्रधानमन्त्री ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागे

नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् । ओली अहिलेसम्मका राजनीतिक उपलब्धी तथा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै यादवले […]

Continue Reading