नेपालमा सरकारले कसैको फोन कुराकानी रेकर्ड गरेर सुन्न सक्छ? फोन ट्यापीङ मार्फत के हो बास्तबिकता

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेताहरूको फोन ट्यापीङ् गर्न लगाएको आरोप प्रचण्ड-माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एकजना नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले लगाएपछि प्रधानमन्त्रीका एक जना सल्लाहकारले कडा शब्दमा त्यसको प्रतिवाद गरेका छन्। मन्त्री पदमा रहँदासम्म पुनले त्यसबारेमा केही नबोलेको र सरकारबाट बहिर गएपछि त्यस्तो धारणा राखेर पुनले ‘चर्चा बटुल्न खोजेको’ प्रधानमन्त्रीका प्रेस […]

Continue Reading