बन्द कोठामा हिटर बालेर सुत्दै हुनुहुन्छ भने यी कुरा ख्याल गर्नुहोस्, नत्र हुन सक्छ मृत्यू जनचेतनाको लागी भएकोले धेरै भन्दा धेरै सेयर गर्नुहोला

जाडो बढेसंगै न्यानोको लागि विभिन्न खालका उपायहरु अपनाउने गर्छन । त्यो मध्ये एक हिटर हो जाडोमा हिटरको पनि प्रयोग गरिन्छ । हिटरलाई पनि हामीले ख्याल गरेर प्रयोग गर्नु पर्ने हुन्छ । कोठालाई न्यानो बनाउन हिटर, कोइला जस्ता सामान बालेर सुत्ने गर्छन् । तर यो तरिका एकदमै गलत र खतनाक हुने चिकित्सकहरूको चेतावनी छ । यस्ता […]

Continue Reading