तीन वटा सवारी एकैचोटि ठोक्किँदा दुई जनाको घटनास्थल मै मृत्यु

धनुषामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको धनुषाधाम नगरपालिका वडा नम्बर ९ धारापानी मालटोलमा गएराति तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ। पूर्व–पश्चिम राजमार्गमा अन्तर्गत मालटोलमा घुमाउरो बाटोमा पश्चिमबाट पूर्वतिर जाँदै गरेको ना ४ च ९३१७ नम्बर पिकअप बोलेरोलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको बिआर […]

Continue Reading