देशकै पहिलो वातावरणमैत्री इँट्टा उद्योगको चर्चा

गोरखाको च्याङ्लीमा देशकै पहिलो वातावरणमैत्री इँट्टा उद्योग सञ्चालनमा आएको छ। उक्त उद्योगमा सिमेन्ट र माटोको मिश्रणबाट अत्याधुनिक कोरियन प्रविधिमा बिजुलीको माध्यमबाट इँट्टा तयार गरिन्छ। यसरी इँट्टा तयार गर्दा परम्परागत भट्टामा पोलेको जस्तो धुवाँ, धुलो हुँदैन। पाँचजना मिलेर तीन करोड लगानीमा २५ रोपनी जग्गा भाडामा लिएर उद्योग सुरु गरेका हुन्। ‘पहिले चिम्नीवाला इँट्टाभट्टा खोल्ने योजना थियो,’ […]

Continue Reading