साँढे गोरुले हानेर ८० वर्षीया वृद्धाको घट’नास्थल मै मृ’त्यु

छा’डा साँढे गोरुले हान्दा सप्तरीमा एक महिलाको मृ’त्यु भएको छ। सोमबार राति छिन्नमस्ता नगरपालिका-२ की ८० वर्षीया दुर्गादेवी साहलाई साँढे गोरुले हानेको थियो। सार्वजनिक रुपमा छाडिएको गोरुले सोमबार राति ९ बजे साहलाई उनकै घरअगाडि हानेको थियो। पछाडिबाट गोरुले हान्दा गम्भी’र घाइ’ते भएकी साहलाई उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएकोमा बाटोमै मृ’त्यु भएको जिल्ला प्रहरी […]

Continue Reading

पहिरोले पुरिएर ३ वर्षका जुम्ल्याह जोडीको मृ,त्यु

उदयपुर । टोखा नगरपालिका–१ तासीडाँडामा ३ वर्षका जुम्ल्याह जोडीको मृ,त्यु भएको छ । उनीहरुको पहिराले पुरिएर मृ,त्यु भएको प्रहरीले जनाएको छ । रामकुमार रानामगरको जुम्ल्याह ३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको पहिरोले पुरिएर मृ,त्यु भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख डीएसपी रोशन खड्काले जानकारी दिए । आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने […]

Continue Reading