टाेपबहादुर रायमाझी-का‌ंग्रेस र प्रचण्ड समूहसँग चुनावमा जाने हिम्मत छैन

काठमाडाैं । ‘केपी शर्मा ओलीकाे राष्ट्रकाे नायक हाे भन्ने कुरा जनताले बुझिसके’- नेकपा नेता एवं ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले भन्नुभयाे ।नाकाबन्दीकाे सामना गरेर, राष्ट्रियताका सवाल अडिग रहेर सुखी नेपाली समृद्ध नेपालकाे लक्ष्य राखेर काम गर्ने नायक केपी ओली नै हाे भन्ने कुरा जनताले बुझिसकेका उहाँकाे भनाइ छ । ‘केही समयमै सत्य अझ उजागर […]

Continue Reading