भेटियो अचम्मको स्कुल जहाँ सिकाइन्छ हलो जोत्न, मोही पार्न, गुन्द्री बुन्न…

स्कुल जहाँ हलो जोत्न, जाँतो पिस्न, मोहो पार्न, गुन्द्री बुन्न मात्रै होइन, मकै भुट्न, दुनाटपरी गाँस्न पनि सिकाइन्छ। यस्तो कहाँ होला? तनहुँको एक सामुदायिक स्कुलले गतवर्षदेखि नै आफ्ना विद्यार्थीलाई परम्परागत प्रविधिबारे जानकारी दिँदै जीवन उपयोगी सीप सिकाइरहेको छ। व्यास नगरपालिका –१, दमौलीस्थित निर्मल उच्च माध्यमिक विद्यालयले सामाजिक, नैतिक र विज्ञान विषयमा आधारित रहेर विद्यार्थीलाई यस्तो […]

Continue Reading

१५ सय १ जनाको केन्द्रीय कमिटी केपी ओलीको

नेकपाको केपी शर्मा ओली समूहले केन्द्रीय कमिटीमा थप ३ जनालाई थपेको छ। पुस ७ गते सुरू भएर ९ गते सकिएको केन्द्रीय कमिटी बैठकले १५ सय १ जनाको जम्बो केन्द्रीय कमिटी बनाएको हो। पुस ७ गतेको बैठकमा ओली समूहले केन्द्रीय कमिटी सदस्यको संख्या १ हजार ९९ पुर्‍याउने निर्णय गरेको थियो। यसलाई ओली समूहले केन्द्रीय कमिटीको विस्तार […]

Continue Reading