ग्यास्ट्रिक हुनुका कारण

काठमाडौं — धेरै मानिसको पेट ग्यास भरिएर ढुस्स भइरहेको हुन्छ । यसलाई सामान्य समस्या ठानेर बेवास्ता पनि गर्छन् मानिसले ।र ग्यासका कारण भोक कम लाग्ने, छाती दुख्ने, सास लिन समस्या हुने र पेट फुल्ने समस्या आइलाग्छ । ग्यासका बारेमा पत्ता लगाउँदा यसबाट छुटकारा पाउन सजिलो हुन्छ ।भारतको जयपुरस्थित नेसनल इन्स्टिच्युट अफ आयुर्वेदमा चिकित्सक डा सीआर […]

Continue Reading