दक्षिण कोरियामा फेरि बढ्यो कोरोना, गिर्जाघरमा गएका धेरै जना संक्रमित

उदयपुर, दक्षिण कोरियामा आइतबार एकै दिन कोरोनाभाइरस सङ्क्रमण भएका २७९ मानिस फेला परे। पाँच महिनायता दैनिक वृद्धि भएको यो सर्वाधिक सङ्ख्या हो। तीमध्ये धेरै सङ्क्रमित साराङ जेइल गिर्जाघरसँग सम्बन्धित छन्। त्यहाँका पादरीलाई राष्ट्रपति मुन जे–इनका प्रखर आलोचक मानिन्छ। यो वर्षको सुरुतिर शिन्जेओन्जी नामक अर्को गिर्जाघर कोरोनाभाइरसको सबैभन्दा ठूलो क्लस्टरका रूपमा देखा परेको थियो। उक्त विवादास्पद […]

Continue Reading