२० सैनिकसहित गण्डकी प्रदेशमा थपिए कोरोना भाइरसका ३२ सङ्क्रमित
२० सैनिकसहित गण्डकी प्रदेशमा थपिए कोरोना भाइरसका ३२ सङ्क्रमित प्रकाशित मिति : भाद्र १०, २०७७ बुधबार उदयपुर । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण बढेको छ । केही दिनयता यहाँका अधिकांश जिल्लामा निषेधाज्ञा जारी रहे पनि सङ्क्रमण घटेको छैन । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीमा समेत सङ्क्रमण देखिएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बुधबार बिहान प्रदेशका […]
Continue Reading