भुँइ’चालोपछि ठमेल बाहिर, कोरोनापछि विदेशमा फैलिँदै ‘सोनम’

आजभन्दा १६ वर्षअघि हाम्रो पर्यटन बजार लगभग स्थिर थियो। वर्षमा दुई-चार लाख विदेशी पर्यटक आउँथे। धेरैजसो पर्यटकको घुमफिरको गन्तव्य हुन्थ्यो पर्वतीय क्षेत्र। त्यतिबेला पर्यटक केन्द्रित होटल तथा रेस्टुरेन्ट ‘ग्ल्यामर’ व्यवसाय मानिन्थे। तर ट्रेकिङ तथा पर्वतारोहणमा जानेका लागि आवश्यक कपडा तथा अन्य सामग्रीको मुख्य गन्तव्य ठेमलमा व्यवसाय फस्टाएको थिएन। त्यहाँ विदेशी तथा नेपाली सबैका लागि विदेशी […]

Continue Reading