रामकुमारी झाँक्रीले यस्तो लगाए आरोप प्रधानमन्त्रीको तानासाह गर्नेलाई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शार्मा ओली तानाशाही बनेको आरोप लगाएकी छन् । वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले तानाशाही बनेर विधिको शासनभन्दा पनि व्यक्तिको शासन लाद्न खोज्दा देश दुर्घटनामा परेको टिप्पणी गरिन् । ‘कमरेड ओलीलाई हेक्का रहोस् हामीले व्यक्तिले शासन गर्ने व्यवस्था अन्त्य गरिसकेका छौं,’ […]

Continue Reading

मातृका यादवको दाबी प्रधानमन्त्री ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागे

नेकपा प्रचण्ड–माधव समूहका नेता तथा पूर्वमन्त्री मात्रिका प्रसाद यादवले प्रधानमन्त्री केपी शर्माओली कुनै पनि कोणबाट कम्युनिष्ट नरहेकोे टिप्पणी गरेका छन् । प्रचण्ड–नेपाल निकट नेता कार्यकर्ताद्वारा रौतहटको सदरमुकाम गौरमा आयोजित प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेता यादवले उक्त टिप्पणी गरेका हुन् । ओली अहिलेसम्मका राजनीतिक उपलब्धी तथा कम्युनिष्ट आन्दोलन समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै यादवले […]

Continue Reading