मलेसियामा नेपाली सुरक्षा गार्ड कुट्ने व्यक्तिलाई जेल सजाय

मलेसियामा नेपाली सुरक्षा गार्डलाई कुट्ने नेपालीलाई त्यहाँको अदालतले जेल सजाय सुनाएको छ। क्वालालम्पुर स्थित म्याजिस्ट्रेट अदालतले उनलाई ४ महिनाको जेल सजाय सुनाएको त्यहाँको सञ्चारमाध्यमले जनाएको छ। केही दिनअघि उक्त कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो। मलेसियास्थित नेपाली दूतावासले पीडक र पीडित दुवै नेपाली नै भएको खुलासा भएको थियो। पीडित नवलपरासीका इस्लाम हुसेन हुन भने […]

Continue Reading