पत्रकारलाई ‘द’लाल’ भन्दै ईश्वर पोखरेलले भने, ‘कर्पोरेट मिडियाका अ’पराधपूर्ण कुराहरु हेर्नुभा’ छ कि छैन ?’

सरकारका बहालवाला उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यवसायिक पत्रकारिता र पत्रकारलाई द’लाल र अप’राधको आक्षेप लगाएका छन्। व्यवसायिक सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई उनले भने, ‘ती कर्पोरेट मिडियामा काम गर्ने दलालहरू।’ दलालहरूले अपराधपूर्ण रिपोर्टिङ गरेको समेत उनले दाबी गरे। यसका विरुद्ध उठ्न उनले नेकपा ओली निकट पत्रकारलाई आह्वानसमेत गरे। ‘कर्पोरेट मिडियाका अपराधपूर्ण कुराहरू हेर्नुभा’छ कि, छैन? गलत […]

Continue Reading