सकभर खाँदै नखानुहोस् यी ९ खानेकुरा तपाइको तालु खुईलिन्छ ! जनचेतनाको लागी भएकोले सबैलाई सेयर गर्नुहोला

अचेल धेरै मानिस एउटा साझा समस्याबाट ग्रसित छन् । त्यो हो – तालु खुइलिनु । बुढापाकाको त कुरै छाडौँ भर्खरका तन्नेरीहरुको समेत तालु खुईलेको हुन्छ । हामीले बुझ्नुपर्छ – तालु खुईलिनु पनि एउटा रोग हो । कतिपयले तालु खुइलिनुलाई बुद्धि र विवेकको क्षमतासँग दाँज्ने गरेका छन् । तर, यो वास्तविकता होइन । चिकित्सकका अनुसार तालु […]

Continue Reading