आयो सबै भन्दा सस्तो इन्टरनेट मात्र महिनाको ७९९ मै टिभि र १० एमबीपीएस इन्टरनेट

वल्र्डलिंक कम्युनिकेसन लिमिटेडले इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना “तहल्का“ ल्याएको छ । यस योजना अन्तर्गत ग्राहकले नेटभिटिले उपलब्ध गराउने २०० भन्दा बढी लाइभ टिभी च्यानलहरू र १० एमबीपीएसको इन्टरनेट सेवा मासिक ७ सय ९९ रुपैयाँमै पाउने कम्पनीले जनाएको छ । वल्र्डलिंकका प्रमुख कार्यकारी […]

Continue Reading