आज साउन २५ गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – सामानहरू छुट्ने/हराउने सम्भावना छ,मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ,व्यवसायका लागि यात्रा सम्भावना छ, आजको शुभ अंक ७ रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – विपरीत लिंगी साथीले नयाँ उपलब्धि हात पार्दा हर्षित भइनेछ,आफन्त बीच अविश्वास बढ्ला,बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ,आजको शुभ अंक ४ रहेको छ । […]

Continue Reading