आजदेखि सबै जिल्लामा सवारी पास बन्द

काठमाडौं । गृहमन्त्रालये सवारी पास रोक्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ। ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृहले बुधबार परिपत्र गरेको हो। देशभर कोरोना संक्रमणका घटना बढेका बेला गृहको पछिल्लो निर्देशन आएको हो। ‘हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्को व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार […]

Continue Reading