अचम्मित तरिकाले ब्राउनसु’गरसहित दुई जना प’क्राउ

जिल्लाकाे मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट लागुऔषध ब्राउनसुगरसहित मङ्गलबार दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँचथर आङ्ना–४ घर भई हाल झापा दमक–१ बस्ने २३ वर्षीय गणेश खत्री र मोरङ उर्लाबारी–९ का २७ वर्षीय अनुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए। उनका अनुसार खत्रीलाई तीन ग्राम र तामाङलाई एक ग्राम […]

Continue Reading