एलपिएलका खत्रा खेलाडी बन्न सफल 10 बर्षीय बालक हेर्नुहोस पुरा विवरण
धनगढीमा जारी विद्यालयस्तरीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कान्छा खेलाडी हुन्, युवराज साउद। कञ्चनपुरको महाकाली नगरपालिका–४ का ९ वर्षीय साउद शारदा सरस्वती माध्यमिक विद्यालयका तर्फबाट प्रतियेगितामा सहभागी छन्। उनले धनगढी नमुना माध्यमिक विद्यालयकाविरुद्ध मंगलबार ब्याटिङ पनि गरे। लामो समय टिक्न भने सकेनन। पाँच बलको सामना गरेका उनी शुन्य रनमै आउट भए। आज रन बनाउन नसके पनि अर्को […]
Continue Reading