कोरोना निको भएको बिरा’मीलाई ६ महिना सम्म कोरोनाको लक्षण देखियो

कोभिड–१९ को संक्रमण भएर अस्पताल भर्ना भएका अधिकांश बिरामीहरुमा अझै पनि थकान र सुत्नमा समस्याजस्ता लक्षणहरु देखिएको चीनमा गरिएको एक अध्ययनले देखाएको छ । चिनियाँ सहर वुहानमा १७ सयभन्दा बढी संक्रमितमा गरिएको अध्ययनमा कम्तिमा ७६ प्रतिशतमा अस्पतालबाट डिस्चार्ज भएको महिनौँ पछि पनि कम्तिमा एउटा लक्षण देखिएको उल्लेख छ । विश्वभर ९ करोडभन्दा बढीलाई संक्रमित बनाइसकेको […]

Continue Reading

कोरोना भाइरसको खोपको तेस्रो चरणको परीक्षण गर्न यसरी तयारी गरिदैछ नेपालमा

एथिकल अप्रूभल अर्थात् नैतिक स्वीकृति प्राप्त भएको तथा कानुनी रूपमा बाटो खुलेको अवस्थामा चाँडैमा अबको तीन हप्ताभित्र नेपालमा कोरोनाभाइर’सविरुद्ध एउटा खोपको तेस्रो चरणको क्लिनिकल परीक्षण अघि बढाउन सकिने अवस्था रहेको सम्भावित परीक्षण कार्यक्रमको नेतृत्व गरिरहेकी एक चिकित्सकले बीबीसीलाई बताएकी छन्। त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) की डीन तथा शिक्षण अस्पतालमा गरिने परीक्षणको नेतृत्व […]

Continue Reading

भारतले दियो दुई कोरोना भ्याक्सिनलाई अनुमति

भारतले कोरोनाभाइरस विरूद्धका दुई खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार सामाजिक सञ्जालमार्फत् दुई कम्पनीका खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको जनाएका छन्। सिरम इन्स्चिट्युड अफ इन्डियाको ‘कोभिसिल्ड’ र भारत बायोटेकको ‘कोभ्याक्सिन’ खोपलाई अनुमति दिएको हो। सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको भ्याक्सिनलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो। […]

Continue Reading

फेरी पनी कोरोना संक्रमित एक महिलाको उपचारका क्रममा मृ’त्यु

दाङकी एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृ’त्यु भएको छ । लमही नगरपालिका-८ कि ६५ वर्षीय महिलाको उपचारका क्रममा बाँकेको भेरी अस्पतालमा शनिबार राति १: ३८ बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि यही पुस १३ गते अस्पताल भर्ना भएकी महिलामा १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि कोभिड आईसीयूमा भर्ना भएकी […]

Continue Reading

मौसम चिसिँदै जादा कोरोनाको लहर अझ घातक बन्दै एस्तो उपाय अपनाउनुहोस बच्न सकिन्छ

सिरेटो चल्ने ठाउँमा हिँडडुल गर्न हुन्न । धूलो धूवाँ, चिसो र संक्रमणबाट बच्न मास्क लगाउनुपर्छ । जाडोमा हरेक वर्ष १७ प्रतिशत मृत्यु स्वतः बढ्छ । हार्वर्ड विश्वविद्यालयको खोज अनुसार, प्रदूषणमा २.५ पीएम कण भएमा कोभिड–१९ बाट हुने मृत्युदर ८ प्रतिशत बढ्छ । क्याम्ब्रिज विश्वविद्यालयका वैज्ञानिकले त्यस्ता बिरामी लामो समय प्रदूषणको सम्पर्कमा रहेमा नाइट्रोजन अक्साइड ग्यास तथा अस्पतालमा […]

Continue Reading

दिल्लीमा पनी आठ जनामा देखियो नयाँ प्रकारको कोरोना भाइरस

भारतको राजधानी नयाँदिल्लीमा बुधबार आठ जनामा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण देखिएको छ । त्यसैगरी थप ६ जनामा भने कोलकाता, बैंगलोर र पुनाको प्रयोगशालामा पुष्टि भएको बताइएको छ । योसँगै भारतमा नयाँ भाइरसबाट संक्रमित हुनेहरुको संख्या २० पुगेको छ । यसअघि मंगलबार मात्र भारत सरकारले ६ जनामा त्यस किसिमको कोरोना भाइरस पुष्टि भएको जनाएको थियो […]

Continue Reading

कोरोना खोपको खरिद गर्ने औपचारिक प्रक्रिया शुरु हेर्नुहोस

सरकारले २० प्रतिशत जनसंख्यालाई पुग्ने कोभिड–१९ विरुद्धको खोप भारतबाट खरिद गर्नका लागि औपचारिक प्रक्रिया शुरु गरेको छ । खोप खरिदका लागि सहजीकरण गर्न भन्दै परराष्ट्र मन्त्रालयले भारतलाई हालै औपचारिक पत्र नै पठाएको छ । खोप खरिदका लागि पत्र मार्फत भारतलाई औपचारिक रुपमा आग्रह गरिएको भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले अनलाइनखबरलाई जानकारी दिए । भारतबाट […]

Continue Reading

पाकिस्तानमा पनि भेटियो कोरोना भन्दा घातक नयाँ भाइरस

कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाकिस्तानमा पनि फेला परेको छ । पाकिस्तानको कराँचीमा कम्तीमा तीन जना मानिसमा कोरोनाको नयाँ भेरियन्ट पाइएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार बेलायतबाट आएका १२ जनाको नमुना संकलन गर्दा ६ जनामा संक्रमण पाइएको थियो । संक्रमितमध्ये तीन जनामा कोरोनाको नयाँ प्रकार देखिएको हो । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका […]

Continue Reading

देशभर २४ घण्टामा ७२२ कोरोना संक्रमित थपिए, कहाँ कहाँ कती कति ? (विवरणसहित)हेर्नुहोस

नेपालमा पछिल्लो २४ घण्टामा थप ७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५५ हजार २३६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ७ हजार ७२९रहेको छ । पछिल्लो २४ घण्टामा थप ९६६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना […]

Continue Reading

यसरी धमाधम कोरोना विरुद्धको खोपले बिरामीहरु निको हुन् थाले उक्त खोप नेपालमा कहिले आउने हो हेर्नुहोस

कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । विश्व स्वास्थ्य संगठन, जोन्स हप्किन्स विश्वविद्यालय जस्ता संस्थाले […]

Continue Reading