राती सुत्नुभन्दा अगाडी आफ्नो जिबनसाथीसंग भुलेर पनि गर्न नहुने कुराहरु

स्वास्थ्य

श्रीमान श्रीमती भनेको यस्तो सम्बन्ध हो । जसलाई अरु कुनै सम्बन्ध संग मूल्यांकन गर्न सकिदैन किनभने यो सम्बन्ध भनेको एक रथको दुईवटा पांग्रा भन्ने पनि गरिन्छ । त्यसैले गर्दा यो सम्बन्ध एकदमै ठुलो सम्बन्ध हो ।तर यो सम्बन्धलाई सुमधुर बनाउनको लागि पनि त्यतिकै चुनौती पनि छ । किनभने श्रीमानलाई खुसि राख्नको लागि श्रीमतीले पनि धेरै कुराको ध्यान दिनुपर्ने हुन्छ भने श्रीमानको पनि त्यतिकै जिम्मेवारी हुन्छ । तर राती सुत्नु भन्दा अगाडी श्रीमान श्रीमतीले गर्न नहुने कुराहरु यस्ता छन् ।पहिलो कुरा भनेको पिठ्युँ जुधाएर सुत्ने बानी महिलालाई मनपर्दैन । धेरैजसो महिलालाई पुरुषले राती सुत्नुभन्दा पहिले केही नभनी सुतेको खण्डमा निकै नराम्रो लाग्छ । सुत्नुभन्दा पहिले पार्टनरलाई गुड नाइट किस दिन आवश्यक छ । बेडरुममा तपाईं आफ्नो पार्टनरसँग आफ्नो अफिस वा आफन्तको कुरा गरेर नबस्नुहोस् । रातको समय आफ्नो पार्टनरसँग मात्र बिताउनुहोस् ।भगवान विष्णुको अ’वतारका रुपमा पू’जा गरिने स्वर्ण क’छुवा नेपालमा फेला परेको छ। विश्वभर यो प्रजातीको कछुवा देखा परेको यो पाचौँ पटक हो। भगवान विष्णुले पृथ्वीलाई ध्व’स्त हु’नबाट जोगाउनका लागि स्व’र्ण क’छुवाको रुप धारण गरेको पौ’राणिक कथन छ। स्वर्ण कछुवा ध’नुषाको धनुषाधाम नगरपालिकामा फे’ला परेको हो।

जनवार विज्ञ कमल देवकोटोकाले यो प्रजातीको कछुवा नेपालमा पहिलो पटक र विश्वमै पाँचौ पटकमात्रै फेला परेको बताएका छन्।‘स्वर्ण रङको कछुवा नेपालसँगै विश्वका अन्य देशमा समेत फे’ला परेको छ। तर, त्यसको संख्या हालसम्म पाँच वटा मात्रै छ,’ उनले भनेका छन्।स्वर्ण कछुवाको धार्मिक महत्वको रहेको उनले बताए। ‘कछुवाको माथिल्लो भागलाई आकाश र तल्लो भागलाई धर्तीको रुपमा लिने गरिन्छ। भगवान विष्णुको अवतारका रु’पमा पूजिने समेत भएकाले यसको विशेष धार्मिक महत्व छ,’ उनले डेली मेलसँग भनेका छन्। कछुवाको रुपमा विष्णुले धारण गरेको अवतारलाई कुर्म अवतार भनिने पौराणिक कथन छ।कलाकार गिरीले आइतबार साँझ फेसबुक लाइभ गर्दै फेक आइडीबाट नियोजित रूपमा आफूहरूविरुद्ध साइबर बुलिङ भइरहेको बताएका हुन् ।‘साइबर सुरक्षा विज्ञसँग बुझ्दा हामीलाई प्रहार गर्ने ७५ कमेन्ट फेक आईडीबाट आएको देखिएको छ । यस्ता फेक आइडीको जमात संगठित,’ फेसबुक लाइभमा गिरीले भनेका छन्, ‘रवि लामिछानेलाई समेत केही समय अघि त्यसैगरी प्रहार गर्ने काम भएको थियो।’उनले अगाडि भनेका छन्, ‘हाम्रो सपोर्टमा मानिसहरु बोल्नै सकिरहेका छैनन् । बोलेमा तिनै नक्कली आईडीबाट लखेट्ने काम गरिन्छ । यतिसम्म कि म्यासेज गरेर समेत गाली गर्ने काम हुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *