अब मोबाइल किन्नै नपर्ने अब मोबाइल भाडामा लिन पाइने हेर्नुहोस नयाँ अफर

समाचार

एजेन्सी/सामसुङले ग्रोवरको साझेदारीमा आफ्नो स्मार्टफोन भाडामा दिने कार्यक्रम शुरु गरेको छ । तर, यो नेपालमा भने होइन । यो कार्यक्रम जर्मनीमा शुरु भएको हो ।

यस योजना अन्तर्गत मानिसहरु ग्यालेक्सी डिभाइसलाई एक÷तीन÷तीन÷६ र १२ महिनाका लागि भाडामा लिन सकिनेछ ।

साममोबाइलको रिपोर्टमा जो ग्राहक नयाँ सेवा लिन चाहान्छन् । उनीहरुले आधिकारिक रुपमा सामसुङको स्टोरबाट ग्यालेक्सी एक–२० मोडल चुन्न सक्ने बताएको छ ।

साथै भाडाको पनि विकल्प चुन्न सक्ने उल्लेख छ । फेरि ग्राहकलाई ग्रोवरले ग्राहलाई कति महिनाका लागि भाडामा लिने भन्नेबारे निर्देशन दिनेछ ।

ग्रोवरले मानिसलाई खरिद गर्नुभन्दा नयाँ उत्पादनको सेवा लिन सक्षम बनाउने बताएको छ । भाडामा दिने यो कार्यक्रम अहिले जर्मनीमा मात्रै कार्यान्वयन भइरहेको छ ।

हालसम्म अन्य बजारमा यो कार्यक्रम लागू हुन्छ या हुन्न भन्नेबारे कुनै निश्चित भएको छैन ।
स्रोत dhankutakhabar

नेपाली कमेडी गोलमाल नयाँ भाग 126 हेर्नुहोस आनन्द लिनुहोस्

https://youtu.be/PfGZdNH__ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *