September 24, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

काठमाडौ भित्रिने र बाहिरिनेलाई आयो नयाँ नियम यस्तो छ पुरा विवरण हेर्नुहोस

लकडाउन खुकुलाे भएसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँले उपत्यकाबाट बाहिर जान र बाहिरबाट काठमाडौ उपत्यका भित्रिनका लागि सवारी पासकाे सम्बन्धमा नयाँ व्यवस्था गरेको छ । मन्त्रिपरिषदको दशैं सम्म निर्णय र गृहमन्त्रालयको आदेशअनुसार नयाँ नियम बनाएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले आइतबार एक सूचना जारी गर्दै अबदेखि उपत्यकाबाट बाहिर जाने जो कसैले व्यक्तिगत अत्यावश्यक भएको कागजात खुल्नेगरी प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थतन्त्र चलायमान बनाउन र नागरिकको जीवनयापन सहज गराउन भन्दै आजदेखि लकडाउन आंशिक रुपमा बन्द गर्ने निर्णय गरेको छ !
स्रोत prateek nepal
यो भिडियो धेरै महत्वपुर्ण छ हेर्नुहोस