September 24, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

कोरोनाबाट बच्ने उपायहरु थाहा पाउनुहोस पुरा भिडियो सहित..

उदयपुर असोज 16
बिस्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि धेरै नै संक्रमण भइसकेको छ अझै धेरै संक्रमण तिब्र गतिमा बढिरहेको छ संक्रमण बढेतापनि सरकारले लकडाउन खोलिसकेको छ तर लकडाउन सरकारले खोल्नुको कारण कोरोना हटेर या नेपालीलाई कोरोनले छुन सक्दैन भनेर खोलेको भने पटक्कै हैन सरकारले लकडाउन खोल्नुको कारण धेरै जनता लाई त थाहा नै छैन होला नेपाल सरकारलाई जनताको माया भन्दा पैसाको माया धेरै लाग्छ जनता जे गरोस जस्तो होस् मरोस या बचोस त्यो संग सरोकार छैन सरकारलाई यति मात्रै थाहा छ सरकारलाई कसरि कर तान्ने कसरि कर तिराउने त्यही कर उठाउन नसक्ने भएपछी लकडाउन खुल्ला गरिएको हो त्यसैले सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुले सचेत हुनु पर्ने देखिन्छ यसरी कोरोना सर्न नदिने धेरै उपायहरु मध्य महत्वपुर्ण उपाय भनेको मास्क प्रयोग गर्नु हो तर आज यही मास्कको गलत प्रयोगको कारण बिस्वमा धेरै मानिसहरु कोरोनाले मर्नु परेको छ यसको कारण हो मास्क को सहि प्रयोग गर्न नजान्नु मास्क प्रयोग गर्दा हामी ढुक्क हुन्छौ अब हामीलाई कोरोना सर्दैन त्यसैले विभिन्न कोरोनाको जोखिम भएको ठाउमा जाने आउने गर्छौ तर त्यही मास्कको पुरा भर परेर हामी जोखिम ठाउमा जान्छौ त्येस्तो बेला मास्कले भाइरस लाई रोक्ने छेक्ने काम गर्न सकेन भने जति सक्दो चाडो हाम्रो सरिरमा भाइरस प्रवेश गर्ने गर्छ | त्यसैले आज हामीले सबै नेपाली दाजुभाई दिदीबहिनीको स्वास्थ्यको चिन्तन गर्दै सबैको जनाचेतानाको लागी मास्क को सहि प्रयोग कसरि गर्ने र मास्क कुन रुपमा प्रयोग गरेमा गलत प्रयोग हुन्छ भनेर हाम्रो च्यालेन्ज अन्लाइन टिभि मार्फत भिडियो पोस्ट गरेको छौ भिडियो हेर्नुहोस र सबैलाई सक्दो शेयर गर्नुहोस तपाइले गरेको एक शेयरले गर्दा हजारौ नेपाली दाजुभाई दिदीबहिनीको ज्यान बाच्न सक्छ शेयर गर्नुहोस..
भिडियो हेर्नुहोस..