बीर अस्पताल काठमाडौमा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमणबाट मृ’त्यु भएका एक व्यक्तिको अंग निकालिएको देखेको भन्दै परिवार र आफन्तले बबाल गरेका छन् । थुनामा रहेका व्यक्ति कोरोना पोजेटिभ भएपछि बीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।
उपचारका क्रममा मृ’त्यु भएको खबर आएपछि परिवारले टाढाबाट भएपनि एक पटक हर्ने माग गरे । उनीहरुलाई अस्पताल प्रशासनले हेर्न दिइएन । सुरक्षा गार्ड लगाएर रोक्न खोजेपछि शंका उब्जियो । रोक्दा रोक्दै भित्र पसेका आफन्तले मृ’त्यु भएका आफन्तका विभिन्न अंग निकालिएको देखेको बताए । त्यसपछि बाहिर आफन्त र परिवारको बबाल चलिरहेको छ ।
भिडियोमा हेर्नुहोस..
स्रोत :-rising dainik
थप अरु भिडियोको लागि तलको लिंक थिच्नुहोस