कोरोनाले मरेको भन्दै यसरी बिरामीको अंग झिकेर बेचिदिए हेर्नुहोस भिडियो सहित

कोरोना बिशेष भिडियो

बीर अस्पताल काठमाडौमा कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमणबाट मृ’त्यु भएका एक व्यक्तिको अंग निकालिएको देखेको भन्दै परिवार र आफन्तले बबाल गरेका छन् । थुनामा रहेका व्यक्ति कोरोना पोजेटिभ भएपछि बीर अस्पतालमा उपचारका लागि लगिएको थियो ।

उपचारका क्रममा मृ’त्यु भएको खबर आएपछि परिवारले टाढाबाट भएपनि एक पटक हर्ने माग गरे । उनीहरुलाई अस्पताल प्रशासनले हेर्न दिइएन । सुरक्षा गार्ड लगाएर रोक्न खोजेपछि शंका उब्जियो । रोक्दा रोक्दै भित्र पसेका आफन्तले मृ’त्यु भएका आफन्तका विभिन्न अंग निकालिएको देखेको बताए । त्यसपछि बाहिर आफन्त र परिवारको बबाल चलिरहेको छ ।

भिडियोमा हेर्नुहोस..

स्रोत :-rising dainik
थप अरु भिडियोको लागि तलको लिंक थिच्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *