के तपाइको मोबाइल बिग्रियो चिन्ता नलिनुस यसरी आफै बनाउनु सिक्नुहोस भिडियो सहित

भिडियो

उदयपुर असोज 5
आजभोलि जो सुकै जस्तो सुकै स्थितिको मान्छे भएपनि एउटा मोबाइल नभएको मान्छे नै पाइदैन जति
गरिबी नै होस् एक छाक खाएर नै भएपनि मोबाइल बोक्ने चलन छ | हुन त जमाना अनुसारको प्रबिधिको सदुपयोग गर्नु स्वभाबिक हो तर हरेक कुराको विकास गति संग संगै बिकृति पनि थपिदै आको हामीले सजिलै महसुस गर्न सकिन्छ यस्तै समस्या मध्ये मोबाइल चलाउने हरेक ब्यक्तिको मुख्य समस्या भनेको मोबाइल ह्याङ्ग हुने मोबाइल स्लो वा ढिलो चल्ने अनि कहिलेकाही मोबाइलमा आफ्नो फाइलहरु फोटो गित भिडियो केहि नराखे पनि मोबाइल storage full देखाउने गर्छ यस्तो समस्यामा हामीले मोबाइल बनाउन मोबाइल मेकानिकको लैजादा धेरै खर्च हुने गर्छ तर आज हामीले तपाइको एस्तो कुनै पनि समस्या आयो भने सजिलै आफैले भिडियो हेर्दै बनाउन सक्ने गरेर हामीले भिडियो post गरेको छौ तल दिएको भिडियो हेरेर अब मोबाइल आफै बनाउन सिक्नुहोस
हेर्नुहोस भिडियो…

यस्तै अरु भिडियो पनि हेर्नको निम्ति तल दिएको लिंक थिच्नुहोस..

Leave a Reply

Your email address will not be published. Required fields are marked *