उदयपुर
एक अध्ययनले प्रमाणित गरेको छ । वैज्ञानिकहरूले फ्रोजन मासु र माछामा तीन हप्तासम्म बाँच्न सक्ने चेतावनी दिँदै शर्तक रहन आग्रह गरेका छन् ।अत्यधिक चिसो तापक्रममा समेत भाइरस जीवित रहन सक्ने भन्दै एक ठाउँबाट प्याक गरेर अर्को स्थानमा फ्रोजन गरेका माछा मासु लैनाँदा कोरोनाको संक्रमण हुन सक्ने भन्दै वैज्ञानिकहरूले दूषित खानाले कोरोना भाइरसको प्रकोप निम्त्याउन सक्ने चेतावनी दिइरहेका छन् सिंगापुरको सुपरमार्केटबाट सालमन माछा कुखुरा र सुँगुरको मासुको टुक्रा काटेर भाइरसको नमूना राखेर अध्ययन गर्दा ३हप्तापछि उक्त फ्रोजन माछा मासुमा कोरोना भाइरस सक्रिय अवस्थामा नै फेला परेको उक्त अध्ययनले देखाएको छ । विश्व स्वास्थ्य संगठनले दूषित खानामार्फत कोरोना नर्सने बताउँदै आएको छ ।
स्रोत सम्वृद्ध नेपल
यो भिडियो झन महत्वपूर्ण छ हेर्नुहोस..
