September 24, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

धरानमा एक को’रोना संक्रमितको उपचारका क्रममा मृ’त्यु

उदयपुर । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक को’रोना संक्रमितको उपचारको क्रममा मृ’त्यु भएको छ ।

अस्पतालका प्रवक्ता डा निदेश सापकोटाका अनुसार धरान–१५ का ६७ वर्षीय पुरुषको शनिबार मध्यान्ह मृ’त्यु भएको हो ।

उच्च रक्तचापको समस्या भएका ती पुरुषमा गत साउन २७ गते को’रोना पुष्टि भएको थियो भने धरानकै एन्फा क्वारेन्टिनबाट रिफर गरेर प्रतिष्ठानमा पनि सोही दिन भर्ना गरिएको थियो ।
स्रोत सफल खवर