September 27, 2021

च्यालेन्ज नेपाल

यो पोस्टको बारेमा पुरा विवरण हेर्न यहाँ थिच्नुहोस

करोडौ रुपिया ठ’गि गर्ने यी मान्छे संग हो’सियार,सक्दो से’यर गर्नुहोस तपाइको एक से’यरले गर्दा लाखौ नेपाली ठ’गिनबाट बच्नेछन

अहिले सामाजिक संजाल फेसबुकमा पेज बनाएर बिभिन्न सामानलाई सस्तोको लोभ देखाएर ठ’गि गर्ने ध’न्दा बिगबिगी बढेको छ यो कुरा सामाजिक संजाल फे’सबुकको हो फे’सबुकमा paypel acount सस्तो दिने payneer acount सस्तो दिने ,blubird acount सस्तो दिने ,international virtual कार्ड सस्तो दिने ,international visa कार्ड सस्तो दिने ,mastercard सस्तो दिने ,online game topup सस्तोमा गर्ने भन्दै धेरै जनासंग पैसा लिएर सम्पर्क बिहिन हुने ब्यक्तिको केही विवरण हामीले पत्ता लगाएको छौ यही विवरणको आधारमा यदी कसैले यस ब्यक्तिलाई चिन्नुहुन्छ भने नजिकैको प्रहरी चौकीमा खबर गरिदिनहुन हामी अनुरोध गर्दछौ साथै हाम्रो online website :- www.challengenepal.com वेबसाइट संचालक टीमको तर्फबाट उचित पुरुस्कारको व्यवस्ता गर्ने छौ

ठगि गर्ने ब्यक्तिको विवरण यस प्रकार छ फेसबुक पेजको नाम gaming services nepal तिनीहरुले प्रयोग गर्ने fonpay को नाम bista cosmetics खल्ती walletको नाम मंजुल अर्याल खल्तीको wallet नम्बर 9810586729 साथै हामीले ती गि’रोहको तल फोटो सहित पोस्ट गरेको छौ सबैले त्यस फोटोमा भएको विवरण राम्रो संग हेरेर यो पोस्टलाई सक्दो सेयर गर्नुहोस ताकी तपाइले सेयर गरेको कारणले यो कुरा सबै नेपालीले थाहा पाउन र ठगिनबाट बचुन साथै हामी सबै मिडियाकर्मी प्रहरी प्रसासन लगाएत नेपालको कानुन व्यवसाइ संग अनुरोध गर्दछौ सबैले एकजुट भएर यसलाई कारबा’हीको दाएरामा ल्याउन अनुरोध गर्दछौ,ठ’गि गर्ने ब्यक्तिले प्रयोग गरेको केही फोटो सामग्री यस प्रकार छन