November 27, 2021

च्यालेन्ज नेपाल

सधैँ नयाँ नयाँ जानकारीको लागी..च्यालेन्ज नेपाल

सुनचादीको मुल्यमा घटबढ इतिहासकै पहिलो पटक यस्तो चमत्कार

मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला अधिकतम ९३ हजार २०० रुपैया पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार थप ४०० रुपैयाँले मूल्य भई सुनको मूल्य ९३ हजार २०० रुपैयाँ पुगेको हो। सोमबार सुनको मुल्य ९२ हजार ९ सयमा कारोबार भएको थियो।यस्तै मंगलबार तेजाबी सुनको मूल्य प्रति तोला ९२ हजार ७०० रुपैयाँ पुगेको छ। यो मुल्यमा पनि प्रतितोला ४०० ले बढेर कायम भएको महासंघले जनाएको छ।यस्तै, लगातार गिरावटमा रहेको चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १० रुपैयाँले घट्दै एक हजार २८० रुपैयाँमा झरेको महासंघले जनाएको छ। यो पनी पढ्नुहोस

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ । मंगलबार बिहान बालकोट पुगेर चन्दले ओलीसँग भेटवार्ता गरेका हुन् ।भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ । नेकपाका महासचिव चन्दसहित पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता बालकोट पुगेका थिए । यसअघि चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यसँग भेटवार्ता गरेका थिए । साथै उनले हालै माओवादी छाडेर एमालेमा लागेका रामबहादुर बादल, मणि थापा, टोपबहादुर रायमाझिलगायतलाई पनि भेटेका थिए । Sajilokhabar