June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

गर्भावस्थामा के खाने र बिर्सेर पनि खानै नहुने कुरा के के हुन्

गर्भावस्थामा के खाने १.protein :गर्भवति  महिलाको लागि  प्रत्यक दिन ६०-७० gram protein को आवश्यक पर्दछ। यसका लागि :- दूध ,अन्डा ,दाल, बदाम ,मासु, च्याउ ,काक्रो ,गेडागुडी आदि जस्ता खानेकुरा खाने २.calcium :calcium  पनि हड्डी दरो पार्ने एक तत्व हो।गर्बवति महिलाको लागि पर्तेक दिन १५००-१६०० मिलिग्राम  calcium  खानुपर्ने  हुन्छ ।यसका लागि:-  दूध, आदि जस्ता खानेकुरा खाने ३.Folic acid :Folic acid  पनि गर्भास्थामा खानुपर्ने अति आवस्यक कुरा हो।यसका लागि :- सिमि ,पालुंगो ,मकै ,तोरी  ,भटमास सुन्तला ,आदि जस्ता खानेकुरा खाने ४.आयोडिन :आयोडिन पनि अति आवश्यक  तत्तो हो।यसका लागि  आयोडिन युक्त नुन को पर्योग गर्नु पर्छ।५.पर्सस्त मात्रामा पानी पिउने  । स्रोत nphelth