सचिवालय बैठक सकिए लगत्तै रास्ट्रपति भेट्न शितलनिवास पुगे प्रधानमन्त्री ओली

समाचार

काठमाडौं । नेकपाको सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्नका लागि शीतलनिवास पुगेका छन् । नेकपाको सचिवालय बैठक सकिएलगत्तै उनी शीतलनिवासतर्फ लागेका हुन् । नेकपाको सचिवालय बैठक भर्खरमात्रै सकिएको छ । बैठकले कुनै निर्णय गरेन ।

यातायात व्यवसायीले केही दिनभित्रै सार्वजनिक सवारी चलाउने भएका छन् । मौद्रिक नीतिले आफूहरुको धेरैजसो माग सम्बाधेन गरेको भन्दै यातायात व्यवसायीले अब सार्वजनिक सवारी चलाउन तयारी थालेका हुन् ।

उनीहरुले बैंकको किस्ता सार्नुपर्ने, सुहलियत ब्याजदरको पुनर्कर्जा दिनुपर्ने लगायतका माग राखेका थिए । मौदि्रक नीतिले माग सम्बोधन गरेपछि अब सार्वजनिक यातायात खुलाउन व्यवसायीहरु तयारीमा जुटेका हुन् ।

स्रोत प्रदेश संसार बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *