June 20, 2021

च्यालेन्ज नेपाल

सत्य तथ्य र निष्पक्ष्य समाचार को लागी

कोरोना सम्बन्धि आयो एकैदिनमा यस्तो खुसीको खबर

कर्णालीमा एकै दिन ५१० जनाले काेराेना जितेका छन् ।  पछिल्लाे पटक निकाे भई डिस्चार्ज हुनेकाे याे सबैभन्दा धेरै संख्या हाे ।  अब, कर्णालीमा ६ हजार ४ सय ६ जना सक्रिय संक्र*मित रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टामा २७९ काेराेनाका नयाँ बिरामी थपिएका छन् । आरटीपीसिआर विधिबाट २४९ जनामा गरिएकाे परिक्षणबाट  ११९ जनामा काेराेना पुष्टि भएकाे छ भने ६११ जनामा गरिएकाे एन्टिजेन विधिकाे परीक्षणबाट १६० जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जानकारी दिएकाे छ । यस्तै पछिल्लो २४ घण्टामा १० जनाकाे काेरानाबाट मृ*त्यु भएकाे छ । मृ*त्युु हुनेमा दैलेखका १, डाेल्पा १, जुम्ला १ , सल्यान ३ र सुर्खेतमा ४ जनाकाे मृ*त्यु भएकाे छ  ।