नयाँ वर्ष वि.सं. २०७८ आउन अझै लगभग एक हप्ता बाँकी छ । सामाजिक सञ्जालहरूमा नयाँ वर्ष विं।सं। २०७८ सालको वार्षिक राशिफल आउन थालिसकेका छन् ।
२०७७ साल अधिकांशको लागि अविशाप व्यहोर्न परेको हुनाले आउने नयाँ वर्ष २०७८ ले सुख शान्ति देला कि भनेर आमसर्वसाधारण आशावादी रहेको अवस्था छ ।
यसै सन्दर्भमा राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमै सिद्ध भविष्यवाणी गरी ज्योतिषीय फलादेशको फाँटमा राम्रो दख्खल राख्नसफल भएका ज्यो.दीपक सुवेदीले फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा अभिव्यक्त वार्षिक राशिफल यहाँको लागि प्रस्तुत गरिएको छ ।